एमालेले ७७ वटै जिल्लामा जनप्रदर्शन र सभा गर्दै

काठमाण्डु - नेकपा (एमाले)ले शनिबार देशका ७७ वटै जिल्लामा जनप्रदर्शन र सभा गर्दैछ । एमालेले प्रतिगामी षडयन्त्रविरुद्ध र संसद पुनस्र्थापनाको माग गर्दै प्रदर्शन गर्न लागेको हो । एमालेले प्रतिनिधिसभा विघटनविरुद्ध देशैभरि जनपरिचालन गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार वडा, पालिका, जिल्ला र राष्ट्रिय रूपमा जनप्रदर्शनका क्रियाकलाप अघि बढाएको छ । एमालेले भदौ २४ गतेपछि विकसित…