नेपाल टी-२० विश्वकपमा छनोट भए अर्नाले ५१ लाख दिने

काठमाण्डु - नेपाल टी–२० विश्वकपमा छनोट भए अर्ना बियरले नेपाली टोलीलाई ५१ लाख सहयोग गर्ने भएको छ । अर्नाले सामाजिक संजालमार्फत नेपाल विश्वकपमा छनोट भए नेपाली टोलीलाई ५ लाख सहयोग गर्ने घोषणा गरेको हो । यस्तै यति ब्रुअरीको सीएसआरमार्फत नेपाल क्रिकेट संघ क्यानलाई पनि ५१ लाख उपलब्ध गराउने अर्नाले उल्लेख गरेको छ । जसले नेपालमा…