सूर्यदर्शन सहकारी प्रकरण : पहिलो दिनको थुनछेक बहस सकियाे

काठमाण्डु– सूर्यदर्शन सहकारी प्रकरणमा पहिलो दिनको थुनछेक बहस सकिएको छ । कास्की जिल्ला अदालतमा मंगलबार दिउसोँ सुरु गरिएको थुनछेक बहस आजको लागि सकिएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ७ जनाको बयान सकिएसँगै आजबाट थुनछेक बहस सुरु गरिएको थियो । मंगलबार रविसहित मुद्दा दर्ता भएका ७ जनाकै बहस सकिएको छ ।…