सेयर बजारमा २२८ कम्पनी राताम्मे, कारोबार रकम पनि घट्यो

काठमाण्डु– आइतबार सेयर बजार राताम्मे भएको छ । आज नेप्से ३१ अंकले घटेर परिसुचक २७४९ बिन्दुमा पुगेर रोकियो । गत बिहीबार ८ अर्ब ९ करोडको कारोबार भएकोमा आज ६ अर्ब ६ करोडको भयो । कारोबारमा आएका २१ कम्पनीको मूल्य बढ्दा २२८ को घट्यो भने एउटाको स्थिर रह्यो । कारोबार रकमका आधारमा आज नेपाल पुनर्बीमा, हिमालयन…