वीरगञ्ज – प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अस्थिर र फोहोरी राजनीतिलाई समाप्त पारेर देशको समृद्धिका लागि एमाले र कांग्रेसको संयुक्त सरकार बनेको बताएका छन् । आईतबार पर्साको सखुवा प्रसौनी गाउँपालिकाको औराहा पचगावामा नेकपा एमाले पर्साले आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रम तथा जनसभालाई सम्बोधन गर्दै एमालेका अध्यक्ष समेत रहेका ओलीले मधेशको विकास एमालेले नै गर्ने…