कस्तो रहनेछ आजको मौसम, कहाँ-कहाँ पर्नेछ पानी ?

काठमाण्डु - शनिबार वर्षा हुने क्रम घट्ने अनुमान मौसमविद्ले गरेका छन्। मौसम पूर्वानुमान महाशाखाकाअनुसार, दिउँसो देशभर मौसम साधारणतया बदली अर्थात् आकाशमा बादल रहनेछ। हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पश्चिममा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा…