कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ

काठमाण्डु - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद् आउने र संविधानलाई सही मार्गमा ल्याउने एक मात्र बाटो भएकाले यसमा कुनै अलमल नरहेको स्पष्ट पारेका छन्। नेपाली कांग्रेसको तर्फबाट प्रधानमन्त्रीको उपस्थितिमा सम्पन्न सर्वदलीय बैठकमा पनि पार्टीको यो निर्णय स्पष्ट रूपमा प्रस्तुत गरिसकिएको र कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पनि यही निर्णय रहेको…