पूर्वाग्रहलाई थाँती राखी देश र जनताको सुरक्षामा लाग्न सशस्त्रका आईजीपी अर्यालको निर्देशन

काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले व्यक्तिगत आग्रह र पूर्वाग्रहलाई थाँती राख्दै देश र जनताको सुरक्षामा कमाण्डर र नेतृत्वसँग हातेमालो गरी देश र संगठनको साझा लक्ष्यकासाथ अघि बढ्न र कर्तव्य पथमा अविचलित भई लाग्न निर्देशन दिएका छन् । शनिबार सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीको…