माओवादी केन्द्रको चेतावनी- प्रचण्डविरुद्ध कारबाही अघि नबढाउनु

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्धको मुद्दा दर्ता गर्नु भनी सर्वोच्च अदालतले दिएको आदेश विस्तृत शान्ति सम्झौता विपरीत भएको भन्दै नेकपा माओवादी केन्द्रले असन्तुष्टि जनाएको छ । द्वन्द्वकालमा मारिएका ५ हजारको जिम्मा लिने बताएका कारण पार्टी अध्यक्ष प्रचण्डमाथि फैजदारी अभियोगमा छानबिन गरी कारबाहीको माग गर्दै परेको रिट सर्वोच्च अदालतमा दर्ता हुने भएपछि माओवादी केन्द्रले असन्तुष्टि जनाएको…