प्रदेश १ को नाम ‘कोशी’ हुने सम्भावना, आजै टुंगो लाग्ने

काठमाण्डु- प्रदेश १ ले आज नाम पाउने भएको छ । पहिलो कार्यकालमा नामाकरण हुन नसकेको प्रदेश १ को नामाकरण आज हुने भएको हो । आजै प्रदेशको नामाकरण हुने गरी कार्यतालिका बनाईएको छ । प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले नामरण सम्बन्धि प्रस्ताव पेश भई निर्णय हुने कार्यसूची रहेको बताए। उनका अनुसार नेपालको संविधानको धारा २९५ को उपधारा…