रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै

काठमाण्डु-कास्की जिल्ला प्रहरीले रास्वपाका सभापति रवि लामिछानेलाई आज कास्की जिल्ला अदालत उपस्थित गराउँदै छ । सहकारी ठगी प्रकरणमा कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका रविलाई पछिल्लो पटक थपिएको ४ दिनको म्याद आज सकिने भएकाले पुनः म्याद थपका लागि अदालत उपस्थित गराउन लागिएको हो । अझै केही दिन हिरासतमै राखेर अनुसन्धान गर्ने गरी म्याद थपको माग…