मध्यपूर्वमा रहेका नेपालीको सुरक्षाका लागि सक्रिय हुन सरकारलाई ओलीको आग्रह

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यपूर्वका विभिन्न देशहरूमा विकसित पछिल्लो सुरक्षा चुनौती र तनावपूर्ण अवस्थाका कारण लाखौँ नेपाली दिदीबहिनी तथा दाजुभाइहरूको सुरक्षालाई लिएर गम्भीर चिन्ता व्यक्त गरेका छन् । इजरायल र इरानबिचको बढ्दो सैन्य तनाव तथा त्यसको प्रभाव यूएई, कतार र कुवेत लगायतका क्षेत्रमा देखिन थालेपछि नेपाली नागरिकहरूलाई विशेष सजग रहन अध्यक्ष…