पोखराले कर्णालीलाई दियो १०४ रनको लक्ष्य, बसिस्टोले लिए ६ विकेट

काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल) को १७औं खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई १०४ रनको लक्ष्य दिएको छ । टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको पोखराले निर्धारित १६.३ ओभरमा १०३ रनमा अल वाउट भयो । पोखराका लागि दिनेश खरेलले सर्वाधिक १९ वलमा २६ रन जोड्दा एन्ड्रीज गौसले १२ बलमा २५, रेमन रिफरले २६ बलमा…