काठमाण्डु - निरन्तरको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाब उच्च भएको छ। आइतबार साँझ कोसी ब्यारेजमा प्रतिसेकेण्ड एक लाख ९१ हजार २१० क्यूसेक पानीको बहाब मापन गरिएको छ। सोमबार बिहान गरिएको मापनमा कोसी ब्यारेजर भएर एक लाख ७५ हजार ६८५ क्युसेक प्रतिसेकेण्ड पानी बगेको छ । बहाव उच्च भएपछि ५२ वटा मूल र चार नहरका…