काठमाण्डु– मुगुबाट एक वर्षमा ७४ मेट्रिक टन सिमी बिक्री भएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा मुगुबाट ४ करोड बराबारको खाद्यबस्तु (चिनो, काउनो, रातो चामल, सिमी, तितेफापर, मिठेफापर, नाफल, जौँ) अन्य जिल्लामा बिक्री भएको हो । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले जिल्लालाई सिमीजोनका रूपमा विकसित गरेर सिमी ढुवानीमा किसानलाई ५० प्रतिशत अनुदान दिन थालेको छ…