कांग्रेस र कम्युनिस्टको गढमा झण्डा फहराउने रास्वपाको दाउ

काठमाण्डु - फागुनको घामसँगै ऐतिहासिक जिल्ला गोरखामा चुनावी राप पनि निकै बढेको छ । जिल्लाका दुवै निर्वाचन क्षेत्रमा कांग्रेस, एमाले, नेकपा र रास्वपाबीच कडा टक्कर हुने देखिएको छ । पुराना पार्टीको दर्बिलो विरासत र रास्वपाको ‘पुरानालाई फेर्ने, नयाँलाई हेर्ने’ अभियानले यहाँ कसको पल्ला भारी होला भन्ने सवाल पेचिलो बनेको छ । सबै उम्मेदवार, दल र…