धुम्बाराही बैठकः प्रचण्डलाई विश्वासको मत दिने देउवाको प्रस्ताव

काठमाण्डु- पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने प्रस्ताव गरेका छन् । मंगलबार बिहान धुम्बाराहीमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डलाई देउवाले विश्वासको मत दिनु पर्ने प्रस्ताव राखेका हुन् । सोमबार साँझ देउवाको निवास पुगरे प्रचण्डले विश्वासको मत मागेका थिए । प्रचण्डसँगको भेटवार्तापछि देउवाले हिजो नै…