हिजो बढेको सुनको भाउ आज घट्यो

काठमाण्डु– बिहीबार नेपाली बजारमा सुनको भाउ घटेको छ । बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा ३ सय रुपैयाँले घट्यो । हिजो १ लाख ४९ हजार ६ सय रुपैयाँमा काराबोर भएको सुन आज १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदीको भाउ पनि घटेको छ…