काठमाण्डु– प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीको राजिनामा स्वीकृत भएको छ । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले अधिकारीको राजिनामा स्वीकृत गरेका हुन् । संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले सचिव अधिकारीले स्वास्थ्यको कारण देखाएर मंसिर १० गतेदेखि लागू हुने गरी राष्ट्रपतिसमक्ष रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएका थिए । १० गते देखि लागु हुनेगरी राष्ट्रपतिले राजिनामा स्वीकृत गरेको राष्ट्रपति कार्यालयले…