काठमाण्डु- प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य अन्तिम चरणमा पुगेको बताएका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान स्तरोन्नति गरी प्यारापिट बनाउने र फ्लडलाइट हाल्ने काम धमाधम भइरहेको छ। तर, तोकिएको समयमा सम्पन्न नहुँदा निर्माण कम्पनीले हर्जना तिर्दै काम गरिरहेको ओलीको दाबी रहेको छ। प्रधानमन्त्री ओलीले सरकारले जसरी पनि काममा नतिजा निकाल्न…