काठमाण्डु – नेपाल प्रहरीमा प्रहरी नायव महानिरीक्षक (डीआईजी) बाट एआईजीमा बढुवा भएका बुद्धिराज गुरूङ र केदार ढकाललाई शुक्रबार प्रहरी प्रधान कार्यालयमा दर्ज्यानी चिह्न प्रदान गरिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दुवैलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेपछि शुक्रबार आयोजना गरी दर्ज्यानी चिह्न प्रदान गरिएको छ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले दर्ज्यानी चिह्नद्वारा सुशोभन भएका…