कांग्रेस संसदीय दलको चुनावः बुढा सांसदको जित, युवाले पाएनन् आफ्नै समुहबाट भोट

काठमाण्डु- नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् । सभापति देउवा भारी मतान्तरका साथ पार्टीको संसदीय दलको नेतामा निर्वाचित भएका हुन् । देउवासँग चुनावी मैदानमा होमिएका नेपाली कांग्रेसका महामन्त्री तथा युवा नेता गगन थापा भने पराजित भए । बुधबार भएको कांग्रेस संसदीय दलको चुनावमा देउवा र थापाबीच रोचक प्रतिस्पर्धा नै भएन…