काठमाण्डु- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मंसिर ४ गते भएको निर्वाचनबाट नेपाली कांग्रेसले फाइदा लिएको बताएका छन् । सोमबार पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई दिन आयोजित कार्यक्रममा उनले मंसिर ४ गते भएको संघ र प्रदेशसभाको निर्वाचनमा सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेस बाहेक अन्य दलहरुले नोक्सानी बेहोरेको दावी गरेका हुन् । ‘यो निर्वाचनलाई कुनै पार्टीलाई बहुमत…