काठमाण्डु महानगरको बजेट आइतबार आउने

काठमाण्डु- काठमाण्डु महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट आगामी असार २९ गते (आइतबार) आउने भएको छ । मेयर बालेन शाहले आइतबार दिनको दुई बजे नगरसभा बस्ने जानकारी दिए । सोही दिन बिहान ९ बजे कार्यपालिका बैठक बस्ने समेत उनले जानकारी दिए । ४० औं बैठकमा स्वागत छ भन्दै बालेनले भने, '२४ वटा एजेन्डा भए…