पूर्वसभामुख दमननाथ ढुङ्गानालाई अन्तिम श्रद्धाञ्जली ज्ञानेश्वरस्थित सानो गौचरनमा गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् । त्यस्तै, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री झलनाथ खनाल लगायत राजनीतिक दलका नेता, कानून व्यवसायी, सरकारी निकायका उच्च…