तेस्रो टी२० मा दक्षिण अफ्रिकाविरुद्ध भारत ११ रनले विजयी

काठमाण्डु-तेस्रो टी२० खेल भारतले दक्षिण अफ्रिकालाई पराजित गरेको छ । दक्षिण अफ्रिकाको सेन्चुरियनको सुपरस्पोर्ट पार्कमा गए राति भएको खेलमा भारत ११ रनले विजयी भएको हो । भारतले दिएको २२० रनको लक्ष्यसहित मैदान उत्रेको दक्षिण अफ्रिकाले निर्धारित ओभर खेल्दै ७ विकेट गुमाएर २०८ रन मात्रै बनाउन सक्यो । दक्षिण अफ्रिकालाई जितबाट रोक्न भारतका तीव्र गतिका बलर…