रवि र छविलाई अदालतमा पेश गराइँदै

काठमाण्डु– पूर्गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसहित ४ जनालाई आज जिल्ला अदालत कास्कीमा उपस्थित गराइँदैछ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेसहित छविलाल जोशी, लिला पछाईं र नेचर हर्ब्सका रामबहादुरलाई म्याद थपकालागि अदालतमा उपस्थित गराइने भएको हो । तिहार बिदाकै बेलामा म्याद सकिएकोले अनुसन्धानका लागि म्याद थप गर्न प्रहरीले कास्की जिल्ला अदालतमा उपस्थित गराउन लागेको…