चुनावको मुखमा योगेशलाई सम्झिंदै रामकुमारीले भनिन्- तपाईंको अभाव खड्कियो

काठमाण्डु – पूर्वमन्त्री एवम् नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले आफ्ना पूर्वसहकर्मी एमाले नेता योगेश भट्टराईलाई सम्झेकी छन् । सोमबार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत योगेशलाई जन्मदिनको शुभकामना दिँदै नेतृ झाँक्रीले महत्वपूर्ण निर्णय लिने बेला उनको अभाव महसुस हुने बताएकी हुन्। उनले लेखेकी छन्, ‘Happy birthday to you Dai, Many many happy returns of a day…