यी हुन देउवा सरकारले स्वास्थ्य क्षेत्रमा गरेका २६ बदमासी (पूर्णपाठसहित)

काठमाण्डु – एमालेले स्वास्थ्य क्षेत्रमा वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारले कुनै काम गर्न नसकेको र समयको बर्बादी मात्र भएको आरोप लगाएको छ । एमाले स्वास्थ्य तथा जनसंख्या बिभागले शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी सचिवसमेत रहेका विभाग प्रमुख योगेश भट्टराईले २६ बुँदामा सरकारको विरोध गरेका हुन् । उनले सरकारको असक्षमताका कारण कोभिडको १० लाख…