काठमाण्डु नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेले अर्थमन्त्री शर्माको राजीनामा माग गरेको हो । नेकपा एमालेले शर्माको राजीनामा माग्दै संसद बैठकमा नाराबाजी गरेको छ । एमालेका सांसद भानुभक्त ढकालले विगत ३ दिनदेखि प्रतिनिधि सभाको ध्यानाकर्षण गराइरहेको बताए । उनले भने, ‘अर्थमन्त्री बिचौलियाको चंगुलमा परेर करका…