काठमाण्डु - निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको वास्तविक मतपत्रको नमुना सार्वजनिक गरेको छ। आयोगले सात वटै प्रदेशमातहतका केही जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमुना सार्वजनिक गरेको हो। आयोगले अहिलेसम्म एक सय ६५ वटा निर्वाचन क्षेत्रमध्ये ५६ वटाको नमुना मपपत्र सार्वजनिक गरेको छ। बाँकी निर्वाचन क्षेत्रको नमुना मत्रपत्र क्रमशः सार्वजनिक…