प्रमुख ३ दलका शीर्ष नेताबीच गणतान्त्रिक संविधानको रक्षा गर्ने सहमति

काठमाण्डु – संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख ३ दलका शीर्ष नेताबीच गणतान्त्रिक संविधानको रक्षा गर्ने सहमति भएको छ । राजसंस्था पक्षधर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भोलि आईतबार निषेधाज्ञा तोड्ने गरी प्रदर्शन गर्ने घोषणा गरेको पूर्वसन्ध्यामा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको हो…