काठमाण्डु- इरानमा आठ जना पाकिस्तानी कामदारको गोली हानी हत्या भएको छ। इरानको सिस्तान–बलुचिस्तान प्रान्तमा आठ पाकिस्तानी आप्रवासी कामदारको हत्या भएको हो । पाकिस्तानले इरानसँग यस घटनाको अनुसन्धानको माग गरेको छ। यो घटना शनिबार पाकिस्तानको बलुचिस्तान प्रान्तको सिमानामा भएको हो। इरानी मिडियाका अनुसार सबै आठ जना कामदार पाकिस्तानको पञ्जाबका थिए र त्यहाँ मेकानिकको रूपमा काम गर्दै…