राष्ट्र बैंकको कामु गभर्नरको जिम्मेवारी निलम ढुङ्गानालाई

काठमाण्डु–नेपाल राष्ट्र बैंकको कायममुकायम गभर्नरको जिम्मेवारी निलम ढुङ्गाना तिम्सिनाले पाएकी छिन् । अर्थ मन्त्रालयले सोमबार वरिष्ठ डेपुटी गभर्नर तिम्सिनालाई कामु गभर्नरको जिम्मेवारी थमाएको हो । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुङ्गानालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको मन्त्रालयले जनाएको छ । गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएर विदा…