एमालेको ४८ पृष्ठ लामो चुनावी घोषणापत्रमा के छ ?(पूर्णपाठ)

काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तह निर्वाचनको लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । नेपाल कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसरमा अध्यक्ष केपी शर्मा ओलीले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् । एमालेले केन्द्रीय घोषणापत्रसँगै ७५३ वटै पालिकाको आ–आफ्नो क्षेत्रमा स्थानीय तह निर्वाचनका लागि प्रतिबद्धता…