सुरु भयो छैटौं बिम्स्टेक शिखर सम्मेलन (तस्बिरहरू)

काठमाण्डु- बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन थाइल्याण्डको राजधानी बैंककमा सुरु भएको छ । बैङ्ककस्थित होटल साड्ग्रिलामा सदस्य मुलुकका सरकार प्रमुखहरूको सामूहिक फोटोसेसन र कार्यसूची टेबल गरिएसँगै बिम्स्टेक सम्मेलन सुरु भएको हो । सदस्य मुलुकका प्रतिनिधिमण्डलका नेताहरूलाई आयोजक राष्ट्र थाइल्याण्डकी प्रधानमन्त्री पे थोङ् थान् सिनावात्राले स्वागत गरेकी छिन्…