रुकुम – स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले रूकुम पश्चिमले प्रमुख, उप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष पदका उम्मेदवारहरूको टुंगो लगाएको छ । जिल्ला कमिटीको बैठकले जिल्लाका ३ नगरपालिका र ३ गाउँपालिकाका प्रमुख/उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्षका उम्मेदवार सर्वसम्मत रूपमा टुंग्याएको हो । जसअनुसार मुसीकोट नगरपालिकाको प्रमुखमा थलबहादुर ओली र उपप्रमुखमा चन्द्री महतारा सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् ।…