काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवलशमशेर राणाबीच भेटवार्ता भएको छ । नेपालगञ्जको स्नेहा होटलमा एमाले अध्यक्ष ओली र राणाबीच भेटवार्ता भएको हो । उनीहरुबीच स्थानीय चुनावमा गठबन्धन गर्नेबारे छलफल भएको हो । भेटवार्तापछि डा राणाले पाँच दलबीच गठबन्धन भएपछि एमाले–राप्रपा गठबन्धन गर्नुपर्ने बाध्यता सिर्जना…