काठमाण्डु – गृहमन्त्री रमेश लेखक नेतृत्वको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३०औं बैठकले बिहीबार असोज महिनामा गएको बाढीपहिरो र डुबानको क्षतिको विस्तृत लेखाजोखा गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बिहीबार बसेको बैठकले गत असोजमा बाग्मती, कोशी प्रदेश लगायतका ठाउँमा अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट भएको क्षतिको विस्तृत क्षति आकलन तत्काल अघि…