उपत्यकाका ५ क्याम्पसमा को भए विजयी ?

काठमाण्डु- त्रिवि स्ववियु निर्वाचनमा काठमाडौं उपत्यकाका ५ वटा क्याम्पसमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका उम्मेदवार विजयी भएका छन् । उपत्यकाका जनप्रशासन क्याम्पस बल्खु, बानेश्वर क्याम्पस बानेश्वर, सानोठिमी क्याम्पस भक्तपुर, जनकपुर इन्जिनियरिङ कलेज भक्तपुर र काठमाडौं इन्जिनियरिङ कलेज कालिमाटीको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका उम्मेदवार विजयी भएका हुन् । जनप्रशासन क्याम्पस बल्खुको स्ववियु सभापतिमा अनिकेत तिवारी, बानेश्वर…