वरिष्ठ प्रहरी हवल्दार रुखमा झुण्डिएको अवस्थामा फेला

काठमाण्डु – नेपाल प्रहरीका वरिष्ठ प्रहरी हवल्दार ४३ वर्षीय ओमबहादुर विक रुखमा झुण्डिएको अवस्थामा फेला परेका छन् । तनहुँको ऋषिङ प्रहरी चौकीमा कार्यरत विक रुपन्देही निवासी थिए । उनी सोमबार बिहान चौकी नजिकैको रुखमा झुण्डिएको अवस्थामा फेला परेका छन् । उनी लामो समयदेखि मानिसक रूपमा बिरामी रहेको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक…