साउदी अरबमा अर्को हप्ता युक्रेन–अमेरिका वार्ता हुने

काठमाण्डु- साउदी अरेबियाले शुक्रबार युक्रेनी र अमेरिकी प्रतिनिधिमण्डलबीचको पश्चिमी बन्दरगाह सहर जेद्दाहमा अर्को हप्ता बैठक हुने पुष्टि गरेको छ । सामाजिक सञ्जाल प्लेटफर्म एक्समा पोस्ट गरिएको एक विज्ञप्तिमा साउदी विदेश मन्त्रालयले आगामी बैठकको मिति र विषयवस्तु निर्दिष्ट नगरी युक्रेनी सङ्कट अन्त्य गर्न तथा दिगो शान्ति प्राप्त गर्न राज्यको निरन्तर प्रयास उल्लेख गरेको छ । यसअघि…