संसद्का दुवै सदनबाट ५ अध्यादेश स्वीकृत

काठमाण्डु – प्रतिनिधिसभा बैठकबाट बुधबार स्वीकृत भएका ५ अध्यादेशलाई बिहीबार राष्ट्रियसभा बैठकले स्वीकृत गरेको छ । बिहीबार बसेको बैठकले ५ अध्यादेश बहुमतले स्वीकृत गरेको छ । अध्यादेशले स्वीकृति संसद्को पाएपछि सरकारले अब अध्यादेश प्रतिस्थापन विधेयक ल्याउन पाउने भएको छ । गत पुस १४ गते सहकारी सम्बन्धी अध्यादेश र पुस २९ गते सार्वजनिक सेवा र निजी…