काठमाण्डु – प्रतिनिधिसभा सदस्य चुनावका लागि अब ८८ दिन बाँकी छ । चुनावका लागि निर्वाचन आयोगले आवश्यक तयारीलाई तीव्र पारेको छ । आउँदो फागुन २१ गते हुने चुनावका लागि राजनीतिक दलहरूले पनि आन्तरिक रूपमा तयारीलाई तीव्र पारेका छन् । आयोगले आइतबारदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सञ्चालन गर्ने भएको छ । आइतबार बिहान १० बजेदेखि दिउँसो…