अनेरास्ववियुले टुङ्ग्यायो स्ववियु सभापतिको उम्मेदवार, कुन क्याम्पसमा को ?

काठमाण्डु- नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि स्ववियु सभापतिको उम्मेदवार टुंगो लगाएको छ । अनेरास्ववियुले आज विहान देशका १४ वटा क्याम्पसको स्ववियु सभापतिको उम्मेदवार टुंगो लगाएको हो । अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा सिद्धान्त भट्ट,रत्न राज्य लक्ष्मी क्याम्पस काठमाडौँमा लोकेश खड्का, रामस्वरुप रामसागर बहुमुखी क्याम्पस,…