उज्यालो नेपाल पार्टीले कति ठाउँमा दियो उम्मेदवारी ? (नामसहित)

काठमाण्डु- उज्यालो नेपाल पार्टीले देशभरका ९३ निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवारी दिएको छ । कुलमान नेतृत्वको पार्टीले काठमाण्डुका सबै १० वटै क्षेत्रमा उम्मेदवार उठाएको छ । यी हुन् पार्टीका उम्मेदवारहरूकाठमाण्डु- १ मंग लाल श्रेष्ठकाठमाण्डु - २ पवन पोखरेलकाठमाण्डु - ३ कुलमान घिसिङकाठमाण्डु - ४ झनक बहादुर अधिकारीकाठमाण्डु - ५ श्रीराम गुरुङकाठमाण्डु - ६ वारिस धरेलकाठमाण्डु -…