२३ वर्षपछि कोलम्बिया कोपा अमेरिका फुटबलको फाइलनमा

काठमाण्डु-उरुग्वेलाई हराउँदै कोलम्बिया कोपा अमेरिकाको फाइलनमा पुगेको छ । बिहीबार विहान अमेरिकाको ब्यांक अफ अमेरिका स्टेडियममा भएको खेलमा उरुग्वेलाई १–० गोलले हराउँदै कोलम्बिया उपाधि नजिकै पुगेको हो ।कोलम्बिया २३ वर्षपछि कोपाको फाइनलमा पुगेको हो । कोलम्बियाका लागि खेलको ३९ औँ मिनेटमा जेफर्सन लेर्माले गोल गरे । पहिलो हाफको अन्तिममा डेनियल मुनोजले रातो कार्ड पाएपछि दोस्रो…