युरोकपको क्वाटरफाइनलमा आज इङल्याण्ड र स्वीजरल्याण्डबीच भिडन्त हुदै

काठमाण्डु- जारी युरोकपको क्वाटरफाइनलमा आज इङल्याण्ड र स्वीजरल्याण्डबीच भिडन्त हुदैछ । यो खेल नेपाली समय अनुसार राति ९: ४५ बजेदखि शुरु हुदैछ । इङल्याण्डले राउण्ड १६ मा स्लोभाकियालाई २-१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो । त्यस्तै स्वीजरल्याण्डले भने इटालीलाई २-० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो । इ ङल्याण्ड र स्वीजरल्याण्डबीच अहिलेसम्म…