काठमाण्डु – नेपाली कांग्रेसको भातृ संगठन राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघले विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई सम्मान गरेको छ । शनिबार काठमाण्डुको अनामनगरमा आयोजित कार्यक्रममा केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी, हिमालय कर्मचार्य र नगेन्द्र कुमाललाई बधाई दिँदै सम्मान गरेको हो । सो अवसरमा बोल्दै केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनका माध्यमबाट गरिएको विद्रोहको चेतले अन्य…