सरकारी छाप र दस्तखत कीर्तेमा कैद सुनाइएका राउत पक्राउ

काठमाण्डु – सरकारी छाप तथा दस्तखत कीर्तेमा ५ महिना १५ दिन कैद र २५ रुपौयँ जरिवाना सजाय सुनाइएका ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभुका ३७ वर्षीय विकास राउत पक्राउ परेका छन् । राउतलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले निवासबाटै पक्राउ गरेको हो । सरकारी छाप दस्तखत कीर्तेमा काठमाडौं जिल्ला अदालतले २६ पुस २०६६ मा राउतलाई दोषी…